पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र गरिएको कांग्रेसको निष्कर्ष, प्रतिवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य … पूरा पढ्नुहोस् »

सरकारको काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन : लामिछाने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकारले गर्ने काम … पूरा पढ्नुहोस् »

आईजीपीमा पुनर्बहालीको माग लिएर कार्की पुगे सर्वोच्च

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । बिहीबार (कात्तिक १९) रिट पेस भई दर्ता प्रक्रियामा छ । सर्वोच्च जाने विषयमा कानुन … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दै छ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको महामन्त्री … पूरा पढ्नुहोस् »

वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेको छ । महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका … पूरा पढ्नुहोस् »

सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ – उपसभापति शर्मा

काठमाडौं । कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले … पूरा पढ्नुहोस् »

वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच भोलि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार उनीहरूबीच बिहीबार (भोलि) भेटवार्ता हुन लागेको हो । … पूरा पढ्नुहोस् »

सरकारद्धारा प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटायो

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त … पूरा पढ्नुहोस् »