मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । केसी … पूरा पढ्नुहोस् »

ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ … पूरा पढ्नुहोस् »

इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर आर्थिक सहायता यसै वर्षदेखि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा मंगलबार गरेका हुन्। जतिबेला मतगणना सुरू हुँदै … पूरा पढ्नुहोस् »

एनपीएलमा आज कुनै पनि खेल छैनन्

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई … पूरा पढ्नुहोस् »

गोली प्रहारबाट रौतहटमा एक युवक गम्भीर घाइते

काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक भएको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका हुन् । गएराति … पूरा पढ्नुहोस् »

भारतका विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र साहको भ्रमणका एजेन्डा तय गर्न उनी नेपाल आउन … पूरा पढ्नुहोस् »

महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा उठेका प्रश्नमा पहिले आफैँ प्रष्ट हुन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज … पूरा पढ्नुहोस् »

भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ । “दाजुभाइ पश्चिम … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकद्धारा महँगी नियन्त्रण आदेश स्वीकृत, दुई अध्यादेश सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले महँगी नियन्त्रण आदेश २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बासेको बैठकले महँगी नियन्त्रण आदेश स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले प्रेस … पूरा पढ्नुहोस् »

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

काठमाडौं । दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । महानगरले स्वदेशी फूल … पूरा पढ्नुहोस् »