कांग्रेसले कार्यकर्ताबाटै उमेदवार चयन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह निर्वाचनमा उमेदवार छनोटदेखि जनतामाझ पुग्नेसम्मका कार्यक्रम अघि सार्ने भएको छ । पार्टीका नेता–कार्यकर्तालाई जनताको सुख–दुःखमा साथ दिन केन्द्रीय नेतृत्वले निर्देशन दिएको छ … पूरा पढ्नुहोस् »

















