क्रिश्चियन धर्म प्रचार गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक
काठमाडौं । अध्यागमन विभागले नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० विदेशीलाई निष्कासित (डिपोर्ट) गरेको छ । उनीहरूलाई तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै निष्कासित गरिएको विभागले जनाएको छ । … पूरा पढ्नुहोस् »

















