खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा साख्ने निर्णय गरेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको … पूरा पढ्नुहोस् »

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा … पूरा पढ्नुहोस् »

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज … पूरा पढ्नुहोस् »

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय … पूरा पढ्नुहोस् »

सरकारद्धारा सार्वजनिक यातायातको भाडा फेरि वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो । … पूरा पढ्नुहोस् »

अध्यादेशको आलोचनापछि रवि लामिछानेसहित रास्वपा सांसदहरू छलफलमा

काठमाडौँ । संसद् रोकेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भएको छ । संवैधानिक परिषदमा सरकार पक्ष अल्पमतमा परेपछि … पूरा पढ्नुहोस् »

महावीर पुनको सम्पत्ति विवरण, करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो … पूरा पढ्नुहोस् »

अध्यादेश ल्याउन लागिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको प्रहार भएको उनले बताए। नेपाली कांग्रेसका महामन्त्री पौडेलले … पूरा पढ्नुहोस् »

१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय संयोजन समितिको बैठक सकिएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको हो।समसामयिक प्रस्तावहरू१. … पूरा पढ्नुहोस् »