राष्ट्रपति पौडेलले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४ को … पूरा पढ्नुहोस् »

सहकारीपीडितका लागि ‘चक्रीय राहत कोष’ स्थापनाको व्यवस्था

काठमाडौं । सरकारले सहकारीपीडितका लागि ‘चक्रीय राहत कोष’को स्थापनाको व्यवस्था गरेको छ । अध्यादेशबाट सहकारी ऐन संशोधन गर्दै दफा १०८ (क) मा नयाँ व्यवस्था थप गरेको सरकारले पीडितका लागि ‘चक्रीय … पूरा पढ्नुहोस् »

आयोगले पायो नेपाली सेनाका पदाधिकारीको समेत सम्पत्ति छानबिनको अख्तियारी

काठमाडौं । उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले निजामती सेवाका नायव सुब्बासहित सो सरहका कार्यालय प्रमुख भई काम गरेकाहरुसम्मको सम्पत्ति छानबिन गर्ने अख्तियारी पाएको छ । आयोगको नाममै ठाउँ ठाउँमा ‘जाँचबुझ’ शब्द … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क बैंकिङ प्रणालीमार्फत

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ । ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी … पूरा पढ्नुहोस् »

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय लोकतन्त्र विरोधी : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारको उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिको प्रहार … पूरा पढ्नुहोस् »

रविविरुद्धको मुद्दामा तोकियो पेसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च … पूरा पढ्नुहोस् »

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै

काठमाण्डौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका सबै सार्वजनिक पदाधिकारीलाई हटाउने भएको छ । सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्न लागिएको हो । सार्वजनिक पदाधिकारीको … पूरा पढ्नुहोस् »

पाँच नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाण्डौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले … पूरा पढ्नुहोस् »

सरकारले २ दिनमा राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो ५ अध्यादेश

काठमाडौँ । वालेन्द्र साह नेतृत्वको सरकारले २ दिनमा ५ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । वैशाख १४ र १५ गते गरी ५ अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ

काठमाडौं । घुस लिने कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ भएको छ । पक्राउ परेका कर्मचारीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित हिरासत खचाखच बनेको हो । खुला … पूरा पढ्नुहोस् »