नक्कली शरणार्थी प्रकरणमा नाम आएकाजतिलाई अनुसन्धान गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

नागरिकता प्राप्ति गर्दा अमेरिकी निस्सा बुझाइसकेको रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्ुनः प्राप्ति गर्दा अमेरिकी सरकारको निस्सा बुझाइसकेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफूविरुद्ध पटकपटक मुद्दा हालेर मुद्दा हाल्ने उद्योग … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रमबारे कांग्रेस सभापति देउवा मौन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ । अब प्रतिनिधिसभा बैठकले पास गरेपछि सरकारलाई बजेट ल्याउन बाटो … पूरा पढ्नुहोस् »

रविको नागरिकता प्राप्तिमा काठमाडौंका सिडियो उपाध्याय पनि फस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्राप्ति प्रकरणमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि फस्ने भएका छन् । सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रविले अमेरिकी राहदानी … पूरा पढ्नुहोस् »

२७ करोड ८१ लाख बिगो दाबी गर्दै ३० जनाविरुद्ध २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता (पूर्णपाठ)

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका र फरार रहेका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले २७ करोड … पूरा पढ्नुहोस् »

रवि फेरि कानुनी झमेलामा, सांसदको उम्मेदवार हुन अयोग्य भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कानुनी झमेलामा फसेका छन् । अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै प्रतिनिधिसभा सदस्य बनेका उनको सोही कारण सांसद पद खारेज भएको थियो … पूरा पढ्नुहोस् »

शीर्ष नेताको भेटघाटबाट दोषी जोगाउने गन्ध आयो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लाछिानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा भएको बताएका छन् । उनले यो प्रकरणलाई जनताले पनि सूक्ष्म ढंगले हेरिरहेको भन्दै न्यायको … पूरा पढ्नुहोस् »

संसदमा रविको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ कि छैन भनेर कहाँ जाँच गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न विषेश संसदीय समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको … पूरा पढ्नुहोस् »

मुद्दा दर्ता नहुँदै आरोपीको बयान छताछुल्ल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले लहरो तान्दा पहरो थर्किने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा आएका नाम र पोलिएका व्यक्तिको सूची हेर्दा कोही पनि चोखो देखिँदैनन् । त्यसमाथि आरोपीका बयान … पूरा पढ्नुहोस् »