शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर … पूरा पढ्नुहोस् »

आज नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० … पूरा पढ्नुहोस् »

बझाङमा भूकम्पको धक्का

काठमाडौं । आज बिहान ४ बजेर ६ मिनेट जाँदा बझाङमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प … पूरा पढ्नुहोस् »

मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु –नबिल बैंक

काठमाडौं । नबिल बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन अनुरोध गरेको छ । पछिल्लो समय बैंक एवं अन्य संस्थाको नाम लिएर प्रयोगकर्ताको इमेल … पूरा पढ्नुहोस् »

केशव दुलालको बयान– ओलीका स्वकीय सचिवलाई एक करोड दिएँ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड नगद बुझाएको बयान दिएका छन् । जिल्ला सरकारी … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय(सूचीसहित)

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

विवादका बीच सँगै मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने ?

काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज (मंगलबार) पनि छलफल चलेको छ । आइतबारदेखि सुरु भएको छलफलमा आज (मंगलबार) … पूरा पढ्नुहोस् »