सत्तागठबन्धनमा लफडा, माओवादी मधेस सरकारबाट बाहिरिने

काठमाडौं । सत्तागठबन्धनमा लफडा सुरु भएको छ । मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेपछि लफडा सुरु भएको हो । माओवादी केन्द्रले … पूरा पढ्नुहोस् »

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, … पूरा पढ्नुहोस् »

कामिरिता सेर्पा २८ औँ पटक सगरमाथा आरोहण गर्न सफल

काठमाडौँ । सगरमाथा ओरोही कामिरिति शेर्पाले २८ औँ पटक सफल सगरमाथा आरोहण गरेका छन् ।मंगलवार नेपालमा रहेको विश्वकै सबैभन्दा अग्लो ८,८४८ मिटर उचाई भएको सगरमाथा चुचुरोमा पुगरे शेर्पाले आफ्नो नयाँ … पूरा पढ्नुहोस् »

कोसीबाहेक अन्य ६ वटै प्रदेश सरकारमा कांग्रेस सहभागी

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रको समीकरणअनुसार एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि कांग्रेससहितका दल सरकारमा जान लागेका हुन् ।  मधेस प्रदेशमा जसपाका … पूरा पढ्नुहोस् »

जनमतको केन्द्रीय समिति बैठक

काठमाण्डौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आगामी शुक्रबार जेठ १२ गते काठमाडौंमा बोलाएको राष्ट्रिय सचिव अनीता साहले जानकारी दिएकी छन्। उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति … पूरा पढ्नुहोस् »

यूएईमा नेपाली युवकले जिते १० लाख दिराम

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र र अर्थतन्त्र ठीकठाक छ ः बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले वर्तमान बैंक तथा वित्तीय क्षेत्र र अर्थतन्त्रको विषयमा पनि जानकारी गरायो । प्रत्येक महिना पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तीय क्षेत्रको वर्तमान परिस्थितिको विषयमा … पूरा पढ्नुहोस् »

एमसीसी प्रसारणलाइन निर्माणको ठेक्कामा प्रतिस्पर्धामा ६ कम्पनी

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे,लप्सीफेदी, हेटौंडा नयाँ दमौली नयाँ बुटवल खण्डमा प्रसारणलाइन … पूरा पढ्नुहोस् »

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ … पूरा पढ्नुहोस् »

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । … पूरा पढ्नुहोस् »