एमसीसी प्रसारणलाइन निर्माणको ठेक्कामा प्रतिस्पर्धामा ६ कम्पनी

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे,लप्सीफेदी, हेटौंडा नयाँ दमौली नयाँ बुटवल खण्डमा प्रसारणलाइन … पूरा पढ्नुहोस् »