केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

मोरङमा एमाले–जसपा गठबन्धन कागजमै

काठमाण्डौं । धेरै सिट पाउने आशामा सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी जसपालाई मोरङमा उल्टो क्षति हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन र … पूरा पढ्नुहोस् »

एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुकमा उमेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् ।धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले तिर्‍यो १ अर्ब ७ करोड भन्दा बढी तेश्रो दाबी रकम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आइरहेको सेवा प्रदायक स्वास्थ्य संस्थामा चालु आर्थिक बर्षको तेस्रो दाबी भुक्तानी पठाएको छ । कार्तिक २९ गते बसेको बोर्डको बैंठकको … पूरा पढ्नुहोस् »

गगन थापाले स्वास्थ्यमन्त्री हुँदा गरेका सतप्रयासहरु

काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको विरुद्धमा नेकपा (एमाले)का राजन भट्टराईले उम्मेदवारी दिएका छन् । … पूरा पढ्नुहोस् »

रुपन्देहीका दुई नेताको जवाफ– ‘प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ’

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग … पूरा पढ्नुहोस् »

‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ … पूरा पढ्नुहोस् »

काठमाण्डौंमा माओवादीलाइ थपियो पिर

काठमाण्डौं । गठवन्धनबाट चुनाव लडेको माओवादी यतिवेला काठमाण्डौं उपत्यकामा तनावमा परेको छ । काठमाण्डौंका दस मध्ये २ स्थानमा उम्मेदवारी दिएको माओवादीलाइ चुनावी प्रचारको अन्तिम दिनमा पुग्दा चुनाव जितिन्न कि भन्ने … पूरा पढ्नुहोस् »

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाईअञ्जन विष्टको एक मात्र गोल मद्दतमा हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १ ० को जितको नतिजा निकालेको हो … पूरा पढ्नुहोस् »

प्रचण्ड सहभागी भएको चुनावी सभा नजिक बम विस्फोट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै … पूरा पढ्नुहोस् »