प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा पुगेका हुन् । देउवाले … पूरा पढ्नुहोस् »

खान र लाउनकै लागि भ्रष्टाचार गर्न नपरोस् : पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती पोख्रेल समाजसेवी, सफल उद्यमी, व्यवायीसँगै राजनीतिमा दशक लामो अनुभव बटुलेकी व्यक्ति हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको … पूरा पढ्नुहोस् »

राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले अनावश्यक झमेला निकालेको टिप्पणी गरेका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई शुरु गर्दैै उनले … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- आगामी निर्वाचनपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन् । गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा अहिलेसम्मकै धेरै मतदाता : कुन निर्वाचनमा कति थिए ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ । निर्वाचन आयोगका उपसचिव एवं सहप्रवक्ता ऋषिराम भुषालका अनुसार मंसिर … पूरा पढ्नुहोस् »

शिर्ष राजनीतिक दलको चुनावी घोषणापत्र : निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत … पूरा पढ्नुहोस् »

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाको आरोप

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, ‘अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।’ चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, … पूरा पढ्नुहोस् »

सरकारले पठायो अर्को अध्यादेश, राष्ट्रपतिले के गर्लिन् ?

काठमाडौं । चुनावको मुखमा सरकारले केही नेपाल ऐनलाई संशोधन सम्बन्धि अध्यादेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । यसअघि नागरिकतासम्बन्धि अध्यादेश राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेकी थिइन् । गत ३ कात्तिकमा … पूरा पढ्नुहोस् »

बहुमत हासिल गर्दै इजरायलमा नेतान्याहुको कमब्याक

काठमाडौँ । बेन्जामिन नेतान्याहुले इजरायलको सरकारमा कम्ब्याक गरेका छन् । ‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार उनी बहुमतका साथ सत्तामा फर्किएका हुन् । नोभेम्बर ३ मा भएको अन्तिम चरणको मतगणनामा नेतान्याहुको … पूरा पढ्नुहोस् »