राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताए । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र … पूरा पढ्नुहोस् »

देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा … पूरा पढ्नुहोस् »

कांग्रेसको कार्य सम्पादन समितिको बैठक २ बजे बस्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी … पूरा पढ्नुहोस् »

कांग्रेस र लोसपाको निर्णयमा प्रचण्ड बाधक, किन लागे राजेन्द्र महतोविरुद्ध ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गरेका निर्णयमाथि हस्तक्षेप गर्न थालेका छन् । सत्तारुढ गठबन्धनले गरेका हरेक निर्णय र सहमतिमा हाबी हुँदै आएका प्रचण्डकै कारण लोसपा … पूरा पढ्नुहोस् »

प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा … पूरा पढ्नुहोस् »

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।  नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

काठमाडौँ । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा अमेरिकामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका … पूरा पढ्नुहोस् »

विद्युत निर्यात एक अर्ब युनिट नाघ्यो, झण्डै आठ अर्ब आम्दानी

काठमाडौं । भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को … पूरा पढ्नुहोस् »