नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको … पूरा पढ्नुहोस् »

सबैको साथ भयो भने काठमाडौ क्षेत्र नं. २ बाट संसदिय चुनाव जित्छु : कुन्तीदेवी पोखरेल

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वर , स्वछन्द पार्टी प्यालेस स्थित शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम आयोजक तथा … पूरा पढ्नुहोस् »

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको … पूरा पढ्नुहोस् »

सहकार्य नगरी एक्लै हिँड्न खोजेकोभन्दै वडाध्यक्षहरुद्वारा मेयर बालेनको आलोचना

काठमाडौं । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका छन् । बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य … पूरा पढ्नुहोस् »

लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय … पूरा पढ्नुहोस् »

सकियो कार्यदलको बैठक, चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ : सञ्चारमन्त्री

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन । कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल … पूरा पढ्नुहोस् »

जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा … पूरा पढ्नुहोस् »

फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »