महाभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुख सापकोटाको आग्रह

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । २२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म … पूरा पढ्नुहोस् »

सिट बाँडफाँडबारे कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि … पूरा पढ्नुहोस् »

“गठबन्धन मुलकको आवश्यकता हो” यो देश विकासको बाटोमा अग्रसर भएको छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताए । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट … पूरा पढ्नुहोस् »

प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता 

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।  अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका … पूरा पढ्नुहोस् »

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी निर्वाचनमा संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुुनिश्चिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । सांसद अमृता थापाले प्रस्तुत गरेकाी उक्त … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र … पूरा पढ्नुहोस् »

के छ सर्वोच्चले झिकाएको फैसलामा ?

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि पदमुक्त गरिएकी न्यायाधीश रेणुका साहका सम्बन्धमा यस अघि भएको फैसलाको सक्कल अभिलेख शाखाबाट झिकाउने आदेश गरेको छ ।  न्याय परिषदले आफूलाई हटाउनु संविधान … पूरा पढ्नुहोस् »

भारी मनले पार्टी परित्याग गरेको हो, राप्रपालाई धन्यवाद

-कमल थापा काठमाडौँ । १) सर्वप्रथमत: राप्रपा नेपालले “गाई” चिन्ह पाउँ भनि सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेत निवेदन बोकेर जोडिन आईपुगेकोमा धन्यवाद दिन चाहन्छु । जानेर … पूरा पढ्नुहोस् »

कांग्रेस बैठक : २२ दिने चुनावी अभियानदेखि प्रशिक्षणसम्म

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी … पूरा पढ्नुहोस् »

एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याए । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष … पूरा पढ्नुहोस् »