जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो
काठमाडौं । तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका … पूरा पढ्नुहोस् »

















