नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताए । राष्ट्रिय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन … पूरा पढ्नुहोस् »

आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले भन्यो- कांग्रेसले स्थानीय तहमा ३४.२८ प्रतिशत मत प्राप्त गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक … पूरा पढ्नुहोस् »

जति बाँच्छु, सामाजिक कार्यमै लाग्नेछु : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताए ।व्यास नगरपालिका–१४ स्थित कुलुङ्गमा मङ्गलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले सो कुरा बताएका छन् । हिजोका दिनमा … पूरा पढ्नुहोस् »

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित 

काठमाडौं । विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत … पूरा पढ्नुहोस् »

पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न बैठक स्थगित

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ । … पूरा पढ्नुहोस् »

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएका बताए । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा … पूरा पढ्नुहोस् »

कांग्रेस उपसभापति खड्कालाई सुझाव : पहिला पार्टीभित्रको गठबन्धन तोडौं

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनको सन्देश बोकेर मधेस प्रदेश पुगेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना दिन आइतबार मधेस आइपुगेका उनी कार्यकर्तामाथि नै खनिए । … पूरा पढ्नुहोस् »