तारा एयर जहाज दुर्घटना : मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको शंका

काठमाडौँ । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको … पूरा पढ्नुहोस् »

तारा एयरको जहाज बेपत्ता : मौसम खराब छ, खोज्न मुस्किल छ

पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ … पूरा पढ्नुहोस् »

४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं । आज दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९/०८० को … पूरा पढ्नुहोस् »

गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित … पूरा पढ्नुहोस् »

राजतन्त्रको अन्त्यमा उभिने जो गणतन्त्रवादी नभइ राजतन्त्रवादी भए…

काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय … पूरा पढ्नुहोस् »

१५औँ गणतन्त्र दिवस : राष्ट्रपति भण्डारीद्वारा सन्देश मुलक शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकि छिन् … पूरा पढ्नुहोस् »

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताए । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र … पूरा पढ्नुहोस् »

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

रुपन्देही । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए … पूरा पढ्नुहोस् »

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा छापिएको पुस्तक समेत वितरण गर्नै दिइएन’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमा(बुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह … पूरा पढ्नुहोस् »