स्थानीय तह निर्वाचन : देशभर ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि, कुन कुन पदमा निर्वाचित भए ?

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- काठमाडौं र धरानका मेयर, ‘गणतन्त्रको फूलबारीमा फुलेका दुई फूल’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयरलाई सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् । दुवै फूलरुपी मेयरलाई … पूरा पढ्नुहोस् »

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी … पूरा पढ्नुहोस् »

संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्न गठबन्धन बनेको हो : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

पानीजहाज, भ्यूटावर आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने … पूरा पढ्नुहोस् »

भरतपुर मेयर रेनु दाहाल सवारी दुर्घटनामा परी अस्पताल भर्ना

काठमाडौँ । भरतपुर चितवनकी नवनिर्वाचित मेयर रेनु दाहाल आज शुक्रबार ललितपुरको जावलाखेलमा सवारी दुर्घटनामा परेकी छन् । मेयर दाहाल चढेको गाडी जावलाखेलमा दुर्घटनामा पर्दा उनी सामान्य घाइते भएकी छन् । … पूरा पढ्नुहोस् »

देशभरका नागरिकमा मप्रति ठूलो विश्वास छ, म त्यसलाई घट्न दिने छैन : प्रमुख बालेन्द्र साह

काठमाडौँ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र … पूरा पढ्नुहोस् »

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

काठमाडौँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको … पूरा पढ्नुहोस् »

बालेन शाह भन्छन्- काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

काठमाडौँ । महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताए । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »