विकास बैंकको नाफा ६ अर्ब २८ करोड, अग्रस्थानमा गरिमा र मुक्तिनाथ
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले … पूरा पढ्नुहोस् »
















