अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि

काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ परम्परागत हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुनाको शव दुई … पूरा पढ्नुहोस् »