अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली आइपुगे काठमाडौं
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरू शनि बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् । अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ … पूरा पढ्नुहोस् »
















