अरुण चौधरी फाउन्डेसनद्वारा भूकम्प पीडितलाई राहत सामग्री

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउन्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत सामग्री सहयोग गरेको छ । भूकम्प प्रभावितलाई खाद्यान्न, औषधि, लत्ताकपडा, आवास लगायतका … पूरा पढ्नुहोस् »