असोजभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना पुराना खातावालाहरूलाई २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने भएको छ । यस प्रक्रियाका लागि बैंकहरूले मोबाइल एप्लिकेसन वा अन्य … पूरा पढ्नुहोस् »