अहिले भएको कानुनबाट खुरुखुरु चुनाव गराउनुस् – अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन सुझाव दिएका छन् । शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स घोषणा … पूरा पढ्नुहोस् »