आइतबार सुन १६ सयले बढेर नयाँ किर्तिमान, २ लाख १२ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढ्नेक्रम जारी रहेको छ । आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार … पूरा पढ्नुहोस् »
















