एमालेको अडानपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्ता र प्रतिपक्षबीच कुरा मिल्न नसकेपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक आइतबार … पूरा पढ्नुहोस् »