आगामी निर्वाचन सामान्य हुँदैन : उपाध्यक्ष बादल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने … पूरा पढ्नुहोस् »


















