आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

काठमाडौं । सरकारले आइतबारदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्दै छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »