आज नेपालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका … पूरा पढ्नुहोस् »
















