आत्मदाह गरेका नेपालीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो
काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । परिवारले शव बुझ्न नमानेपछि गएराति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । बिहीबार त्रिपुरेश्वरमा … पूरा पढ्नुहोस् »
















