आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले गर्नुहुन्छ, हामी मिलौं – विश्वकर्मा
काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो … पूरा पढ्नुहोस् »
















