आधुनिक फिचर र दमदार प्रदर्शनसहित बजाजको अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौँ । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते काठमाडौँस्थित बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रमबीच राइडरहरू, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा … पूरा पढ्नुहोस् »