आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु पर्दैन: नेता नेम्वाङ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु राष्ट्रपति बने जनताले दु:ख नपाउने बताएका छन् । राष्ट्रपति निर्वाचनका सन्दर्भमा कुरा गर्दै उनले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका … पूरा पढ्नुहोस् »















