आयल निगमले एक वर्षमा ३६६ अर्बको कारोबार गर्दा १२४ अर्ब राजस्व संकलन

काठमाण्डौं । नेपाल आयल निगमले एक वर्षमा ३६६ अर्ब रुपैयाँको कारोबार गर्दै नेपाल सरकारलाई करिब १२४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ। निगमको वार्षिकोत्सवका अवसरमा निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले … पूरा पढ्नुहोस् »