आसिफको शतकमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य
काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको … पूरा पढ्नुहोस् »

















