इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ ः सरकार

काठमाडौं । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५ … पूरा पढ्नुहोस् »