‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड’ मार्फत ८० उत्कृष्ट चालक सम्मानित
काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ … पूरा पढ्नुहोस् »
















