उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान
काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । उनी यसअघि पार्टीका संरक्षक मात्र थिए । अपराह्न काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई … पूरा पढ्नुहोस् »
















