उदय शमशेर राणाको घरदैलो : गोदावरीको गोदामचौरमा उत्साहजनक जनसहभागीता
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १ … पूरा पढ्नुहोस् »
















