उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »
















