एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुन

काठमाण्डौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »