एनआइसी एसिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट
काठमाण्डौं । एनआइसी एसिया बैंकका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धुलखेलमा रहेको हिमालय … पूरा पढ्नुहोस् »
















