एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा वाग्ले

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमलप्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित … पूरा पढ्नुहोस् »