नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा कायमै राखेको छ । विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा … पूरा पढ्नुहोस् »
















