एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाण्डौं । एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्। सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई … पूरा पढ्नुहोस् »