एमाले र कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा
काठमाडौं । प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »
















