एशियन लाइफद्वारा रास्कोटमा एकै दिन दुई मृतकका परिवारलाई ११ लाख बीमा दाबी भुक्तानी
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कालिकोटको रास्कोट नगरपालिकामा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको कालिकोट शाखाले एकै दिन दुई जना मृतकका परिवारलाई करिब ११ लाख … पूरा पढ्नुहोस् »
















