एसीसी प्रिमियर कपमा उपाधिका निम्ति नेपाल र यूएई आमने–सामने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल दोस्रो … पूरा पढ्नुहोस् »