ओम हस्पिटलको व्यापार ८८ करोड नाघ्यो

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पछिल्ला वर्षहरूमा कारोबार, नाफा तथा वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार गरेको देखिएको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको पछिल्लो … पूरा पढ्नुहोस् »